Just as pure air, water, and nourishing food influence the life force of all living things, so does the sound of music. Under the influence…
Read Full ArticleThree members team of Sukarma travelling to Germany and Switzerland
Three members team of Sukarma travelling to Germany and Switzerland from 5 August to 28 August 2017. The team comprises Dr. Dhrubesh Chandra Regmi in…
Read Full ArticleSukarma in Switzerland
ख्यातिप्राप्त लोक-शास्त्रीय सांगितिक समूह सुकर्म फ्रान्स र स्विट्जरल्याण्डका विभिन्न सहरहरूमा सांगितिक प्रस्तुति दिन आज बिहीबार पेरिस उड्दै छ । समूहले आफ्नो पहिलो प्रस्तुति जेठ १८ गते शनिबार नेपाल संस्कृतिक गृह पेरिसद्वारा आयोजित नेपाल महोत्सवका दौरान पेरिसमा गर्ने छ। अन्य दुई फ्रान्सेली सहरहरू भिब्रेन र ला पारानासका सांगितिक प्रस्तुतिमा पनि समूह सहभागी हुनेछ। फ्रान्सको तेस्रो प्रस्तुति ला पारानास सहरस्थित रेलको पुरानो गोदामघरलाई बदलेर बनाइएको एक चित्ताकर्षक प्रेक्षालयमा हुनेछ।
Read Full Articleअतुलको सम्झनामा; शोकबाट व्युँतदैछ सुकर्म
ओम नर्सिङ होमको सघन कक्षभित्र कृत्रिम श्वास दिएर राखिएका अतुल गौतमको स्वास्थ्यबारे जानकारी दिंदै डाक्टरले भने– ´अब त चमत्कारै हुनुपर्छ।´ हामी चमत्कारकै प्रतीक्षामा थियौं। अतुलले अब आँखा खोल्लान्, आफैं सास फेर्लान् र जुरुक्क उठेर भन्लान्, ´हैन दाइ ´कन्सर्ट´को तयारी गर्ने होइन?´ उनको आध्यात्मिक स्वभाव, धर्मप्रतिको अगाध आस्था र शात्विक जीवन शैलीले हामीलाई घरिघरि डाक्टरको चिकित्साशास्त्रीय विश्वासमा अविश्वास गर्न प्रेरित गरिरहेको थियो। विश्वास र अविश्वासको घम्साघम्सी पाँच दिन चल्यो। अन्त्यमा हामी पराजित भयौं। अतुललाई निष्ठुरी कालको बाहुपासबाट थुतेर ल्याउन न आधुनिक चिकित्सा सफल भयो, न हाम्रो आध्यात्मिक आस्था। शायद चमत्कार सिनेमा र साहित्यकै पेवा बनिसकेछ?
Read Full Article